सिरियाको राजधानीमा आतंककारी आक्रमण : सैनिक बसमा विस्फोट हुँदा १३ जना मारिए

सिरियाको दमस्कसमा सेनाको बसमा विस्फोट भएको छ। आतंकवादीहरुले बसमा दुईवटा विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मध्य दमस्कसको एक पुल मुनिबाट बस गइरहेको बेलामा विस्फोट गराइएको हो। उक्त विस्फोट 'आतंकाकारी आक्रमण' भएको बताइएको छ। सिरिया पछिल्लो एक दशकयता गृहयुद्धमा रहेपछि राजधानी दमस्कसमा कम संख्यामा मात्रै आक्रमण हुने…

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएपछि अष्ट्रेलियाले रोक्यो उद्धार

११ भदौ, काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो । आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक छन् । […]

तालिबानद्वारा अफगानिस्तानमा सैनिकमाथी आक्रमण, २६ सैनिकको मृत्यु

अफगानिस्तानस्थित कंधार राज्यमा तालिबान अतंकवादिले गरेको आक्रमणमा २६ सैनिकको मृत्यु भएको रक्षामन्त्रालयले बताएको छ। सैनिक अड्डामा गरिको आतंककारी हमलामा १३ जना अन्य सैनिकहरु घाइते भएको अफगानिस्तान रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ। स्थानिय खाकरिज जिल्लामा आतंकवादी र सैनिकबिच भएको दोहोरो भिडन्त घन्टौसम्म चलेको बिज्ञप्तीमा जनाइएको छ। स्थानिय समाचार माध्यमहले बताएअनुसार भिडन्तमा ८० भन्दा बढी…