कोरोना संक्रमणले गर्दा विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित

काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशहरु प्रभावित भएकोले सरकारले भ्रमण वर्षकाे प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले समय अनुकुल नहुँदासम्म विदेशमा हुने कार्यक्रम स्थगित गर्ने निर्णय …

सम्बन्धित सामग्री

कोरोनाका कारण स्थगित भ्रमण वर्ष आगामी वर्ष आयोजना गर्न सुझाव

२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित नेपाल भ्रमण वर्ष २०२० आगामी वर्ष आयोजना गर्न सरकारलाई नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र सुधारका लागि सरकारलाई दिएको सुझावमा भ्रमण वर्षलाई आगामी वर्ष घोषणा गरी सञ्चालन गर्न भनिएको छ । सरकारले वार्षिक २० लाख पर्यटक आगमनको लक्ष्य राखेर […]

सन् २०२० : लक्ष्य २० लाख, आए २ लाख २० हजार

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो, नेपाल सरकारले । त्यसका लागि नेपाल सरकारले नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको थियो । तर, सन् २०२० लाग्दा नलाग्दै कोभिड–१९ को महामारी सुरु भयो । फलतः नेपाल सरकारले फेब्रुअरीताका नेपाल भ्रमण वर्ष स्थगित गर्न बाध्य भयो । अवस्था ठीकठाक भएर नेपाल भ्रमण वर्ष–२०२० मनाउन […]

सचिवालय वैशाख १ मा विघटन हुने

सरकारले नेपाल भ्रमण वर्ष–२०२० स्थगित गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाइएको ३ भ्रमण वर्ष विश्वभर भैलिएको कोरोना भाइरस(कोभिङ–१९)को प्रभावका कारण स्थगित गरेको छ । “कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष–२०२० स्थकित गरेको छ”, संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भने, “सरकारले २०७६ चैत ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय गरेको छ ।”

नेपाल भ्रमण वर्ष २०२० स्थगित

काठमाण्डौ – सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ ।  मन्त्रिपरिषद्को गएको चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रु...

कोरोनाभाइरसका कारण नेपाल भ्रमण वर्ष औपचारिक रूपमा स्थगित

नेपाललाई कोरोनाभाइरसमुक्त देशका रूपमा प्रचार गर्ने प्रयास गरेको झण्डै डेढ महिनापछि सरकारले सन् २०२० का लागि तय भएको नेपाल भ्रमण वर्ष औपचारिक रूपमा स्थगित गर्ने निर्णय गरेको छ।

डिल्लीबजारस्थित घर क्वारेन्टाइनका लागि दिने घिमिरेको घोषणा

स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा कार्यक्रम संयोजक रहेका विश्वम्भर घिमिरेले आफ्नो

भ्रमण वर्ष स्थगित, नेपालले अनअराइभल भिसा नदिने

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारणले नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ

नेपाल भ्रमण वर्ष स्थगित

काठमाडौँ । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष ...

नेपाल भ्रमण वर्ष स्थगित

सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद स्थगित गर्ने तयारी

१८ फागुन, काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएपनि औपचारिक घोषणा भने हुन बाँकी …