सरकारले नेपाल भ्रमण वर्ष–२०२० स्थगित गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाइएको ३ भ्रमण वर्ष विश्वभर भैलिएको कोरोना भाइरस(कोभिङ–१९)को प्रभावका कारण स्थगित गरेको छ । “कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष–२०२० स्थकित गरेको छ”, संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भने, “सरकारले २०७६ चैत ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय गरेको छ ।”