ट्विटरमा अब ट्विटलाई सहलेखन गर्न सकिने, को ट्वीट नामक फिचर परीक्षण गर्दै

ट्वीटरमा अब ट्वीट सहलेखन गर्न सकिने भएको छ । त्यसका लागि कम्पनीले को ट्वीट नामक फिचरको परीक्षण गरिरहेको छ । यो फिचर अहिलेका लागि अमेरिका, क्यानेडा र कोरियामा परीक्षण भईरहेको छ । गत वर्ष इन्स्टाग्रामले यस्तै कोल्याब फिचर सार्वजनिक गरेको थियो । त्यसकारण ट्वीटरले पनि को ट्वीट फिचर व्यक्तिगत रुपमा भन्दा ब्राण्ड र क्रियटरलाई लक्षित गरेर बनाएको छ । यसले नयाँ...