फ्लाएर्स फिल्म अवार्डको मनोनयन विधा सार्वजनिक

काठमाडौं। स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको ‘फ्लाएर्स फिल्म अवार्ड-२०७९’ आउँदो ५ कात्तिकमा आयोजना हुँदै छ । प्रदेश १ मै पहिलोपटक हुन लागेको यो फिल्म अवार्ड ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा आयोजना गर्दै छ । विराटनगरमा हुने अवार्ड शोको मनोनयन विधा आयोजकले सार्वजनिक गरेका छन् । मनोनयनमा बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट […]

सम्बन्धित सामग्री

भेराइटीको ओस्कार प्रक्षेपण- ‘ओपेनहाइमर’ले फिल्म र निर्देशन विधा जित्न सक्छ

काठमाडौं । १० विधामा सर्टलिस्ट घोषणासँगै ओस्कार अवार्डको चर्चा गर्माएको छ । आगामी मार्च १० मा ओस्कार अवार्ड वितरण हुनेछ जसलाई लिएर भेराइटी म्यागजिनले सम्भावित विजेताको प्रक्षेपण गरेको छ । जनवरी २३ मा अवार्ड मनोनयन सार्वजनिक हुँदैछ । अन्तर्राष्ट्रिय संचारमाध्यमले सम्भावित विजेताको चर्चा थालेका छन् । चर्चा र सर्टलिस्ट घोषणाको आधारमा भेराइटीले केही यस्तो प्रक्षेपण […]

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक

कैलाली- ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको वर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो ।  आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल वर्ष...

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक

कैलाली- ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको वर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो ।  आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल वर्ष...

इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै दोस्रो नेसनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सूची सार्वजनिक गरिएको छ। गीत-संगीतका विभिन्न ३८ विधामा आयोजना हुने अवार्ड कार्यक्रम यसै महिनाको अन्तिम साता आयोजना गरिने आयोजक सूर्य चन्दले जानकारी गराएका छन्। उनका अनुसार दोस्रो संस्करणको नेसनल इन्टरटेनमेन्ट अवार्डमा उत्कृष्ट राष्ट्रिय भावको गीत, राष्ट्रिय भावको भिडियो, पप गायक, गायिका र गीतकार, लोकदोहोरी […]

दोस्रो नेश्नल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं,१० साउन । मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै गरिने दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको हो । आगामी साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय […]

पल्सर स्पोर्टस अवार्ड चैत ८ मा

यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन गरेर १८ औं संस्करणको अवार्डको मिति सार्वजनीक गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने बताए । उनले पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा ईतिहास कायम गरेका व्यक्तिलाई यस वर्ष सम्मानित गरिने बताए । आयोजकका अनुसार यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ । दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ । मञ्चका महासचिव प्रज्वल ओलीले अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको बताए । उनले दशक खेलाडी पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको जानकारी दिए । ओलीका अनुसार पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिनेछ ।  आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । हरेक वर्ष जस्तै पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीको बजाज पल्सर मोटरसाईकल रहनेछ ।

एफएलएफ अवार्डको मनोनयन सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्म्स्ले आयोजना गर्दै आएको एफएलएफ अवार्डको चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ। लिम्बू भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरको हुन्। अवार्डको प्रमुख विधाअन्तर्गत निर्देशन विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ र लोकेन साँवा, नायकमा हेमराज आन्छाङबो, भीम थेबे लिम्बू र […]

एफएलएफ अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो । अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता […] The post एफएलएफ अवार्डको मनोनयन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक

काठमाडौं– फाल्गुनन्द लिङदेन फिल्मसले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो । अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, […]

‘नेपाल म्युजिक तथा फेशन अवार्ड’को मनोनयन सार्वजनिक

काठमाडौँ । कोरोनाको कारण अघिल्लो वर्ष स्थागित भएको ‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७ आगामी ८ वैशाखमा आयोजना हुँदैछ । काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिने अवार्डमा सन् २०१९ जनवरीदेखि २०२१ फेब्रुअरीसम्म रिलिज भएका गीत समावेश गरिएको छ ।स्टार वान इन्टरटेनमेन्टको आयोजना रहेको अवार्डमा राष्ट्रिय, आधुनिक, पप, लोक पप, लोक दोहोरीलगायत ४६ विधा समेटिएको छ ।  यस्तै फेशन, मोडल, इभेन्ट, फेसन डिजाइनर, ब्युटिसिन लगायतका विषय समेत समेटिएको अवार्डको मनोनयन सूची सार्वजनिक गरिएको जुन यसप्रकार र