राष्ट्रपति र प्रधानमन्त्रीले मनाएनन् भाइटिका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटिका लगाएनन् । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेको र भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाको भाइटिका ग्रहण नगरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिएनन् । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उनले भाइटीका नमनाएकी हुन् । उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक […] The post राष्ट्रपति र प्रधानमन्त्रीले मनाएनन् भाइटिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी

कोलम्बो, २७ असार । दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् । तर राष्ट्रपति […]

राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौं : प्रदर्शनकारी

आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् । तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान […]

प्रदर्शनकारी भन्छन् - राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौं

दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् । तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै

प्रधानमन्त्रीले गर्ने काम गृहमन्त्रीले सम्हाल्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि उनकाे जिम्मेवारी गृह मन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्

अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ?

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहिबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको र सो भेटवार्ता नियमित भएको बालुवाटारनिकट स्रोतले जनाएको छ । यद्यपि, संसद् विघटनविरुद्धको बहस सर्वोच्च अदालतमा चलिरहेका वेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई […]