काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि उनकाे जिम्मेवारी गृह मन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्