काठमाडौँः पाइलट अभावका कारण आन्तरिक उडान अस्तव्यस्त भएपछि नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन कुलबहादुर लिम्बुलाई पुनः नियुक्त गर्ने भएको छ।
वरिष्ठ क्याप्टेन लिम्बुसँगै थप क्याप्टेन नियुक्तिका लागि निगम अहिले स्थायी समाधान गर्न विशेष छलफलमा रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए।
खरेलका अनुसार, वरिष्ठ क्याप्टेनको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको