‘इन्फ्लाइट इन्टरनेन्मेन्ट’ सेवा सुरु गर्दै यति एअरलाइन्स

काठमाडौं, २१ असार । यति एरलाइन्सले ‘इन्फ्लाइट इन्टरनेन्मेन्ट’ सेवा सुरु गर्दैछ । नेपालैमै पहिलो पटक आन्तरिक उडानमा यति एयरलाइन्ले यस्तो सेवा सुरु गर्न लागेको हो । यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरन्जन सेवा सुरु गर्न लागेको हो । यस सेवा अन्तर्गत मनोरन्जनात्मक सामाग्रीमात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन […]

सम्बन्धित सामग्री

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड सम्पन्न

काठमाडाैं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ भव्यताका साथ सम्पन्न भएको छ । नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरिएको […]

बेस्ट एअरलाइन्स अवार्ड आयोजना हुने

काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले बेस्ट एअरलाइन्स अवाडर््स् हुने भएको छ । विभिन्न १६ विधामा दिइने बेस्ट एअरलाइन्स आवडर््स् नेपालमा ३ विधा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएका छन् । ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् भने बाँकी […] The post बेस्ट एअरलाइन्स अवार्ड आयोजना हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भिजिबिलिटी कम हुँदा जहाजहरु आकाशमै फन्को मार्दै

काठमाण्डाै - काठमाण्डौमा भिजिबिलिटी कम हुँदा जहाजले आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको हो । सिङ्गापुर एअरलाइन्स, नेपाल एअरलाइन्स, इन्डिगो लगायतका जहाज बारा, मकवानपुर र ललितपुरको आकाशमाथि घुमिरहेका छन् । बिस्तारै मौसम खुल्न थालेकाले अब अवतरण सहज हुने विमानस्थल कार्यालयले जनाएको छ ।

धमाधम उडान विस्तार गर्दै नेपाल एअरलाइन्स

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।  महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एअरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा फेरि उडान सुरु गरेको हो । नेपाल एअरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेङ्गलाेरमा फेरि उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आउँदाे मार्च २१ देखि बेङ्गलाेर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।  ...

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।...

युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सहकार्य

हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ।

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य

४ माघ, काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको हो । यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत -सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा […]

‘नेपाल एअरलाइन्स राजनीतिको थलो भयो’

नेपाल वायुसेवा निगमलाई राजनीतिक दल र सरकारी संरचनाले अन्य सार्वजनिक संस्थान जस्तै ठानेर हेर्ने प्रचलन छ । हरेक पटकको राजनीतिक नियुक्ति र त्यसमा छनोट हुने पात्रलाई लिएर मूल्यांकन गरौं यो स्पष्ट हुन्छ । व्यक्तिको राजनीतिक आस्था हुन्छ, त्यो ठूलो प्रश्न होइन । तर, यो संस्था संचालन गर्न बढी नै दक्ष र विज्ञ नेतृत्वको जरुरत पर्छ […]