ललितपुर । यती एअरलाइन्स र तारा एअरलाइन्सले नियमित एअरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यसका लागि यती तथा तारा एअरलाइन्सका कर्मचारीलाई नेपाल मेडिसिटी अस्पतालले प्रि हस्पिटल केयर सम्बन्धी प्रशिक्षण दिएको छ ।नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअर बीच एयरक्राफ्ट मार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै सोमबार अस्पतालमा पाइलट र क्याबिन क्रु तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि हस्पिटल केयर बारे प्रशिक्षण प्रदान गरिएको हो ।नेपाल मेडिसिटीका प्रि हस्पिटल केयर तथा