द सिक्रेट अफ राधामा आउँदै सौगात र दयाहाङ

काठमाडौं । सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहेको पछिल्लो चलचित्र कबड्डी ४ लो राम्रो व्यापार गरेपछि यी दुईको अन्य चलचित्र पनि अब लगातार रिलिज हुने भएका छन् । यसै क्रममा दयाहाङ र सौगात कलाकार रहेको अर्को चलचित्र ‘द सिक्रेट अफ राधा’ पनि दर्शकमाझ आउने भएको छ । यो चलचित्रको प्रदर्शन मिति आगामी भदौ […] The post द सिक्रेट अफ राधामा आउँदै सौगात र दयाहाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.