कागबेनीका बाढीपीडितलाई राहत वितरण

मुस्ताङको कागबेनीमा केही समयअघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ।

सम्बन्धित सामग्री

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

जुम्लाको सिंजा उपत्यकामा  पर्ने ३ वटा गाउँपालिकामा रहेको ३ सय ७० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो । गएको असोज अन्तिम साता अविरल बर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकाका भित्र पर्ने ३ वटा पालिका सवै भन्दा धेरै धनजनको क्षति भएको थियो ।नेपाल सरकारले सिंजा क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेको छ। उक्त क्षेत्रका बाढीपहिरो प्रभा

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो।...

बोर्ताका बाढीपीडितलाई राहत वितरण गर्दै पालिका अध्यक्ष मल्ल

बाजुराकाे हिमाली गाउँपालिका– ४ बोर्ताका एक सय १३ परिवारलाई  पालिका अध्यक्ष गोविन्द  मल्लले राहत वितरण गरेका छन्।    यही असोज १९ देखि २३ सम्म परेको अविरल वर्षाका कारण बोर्ताका एक सय १३...

शुक्लाफाँटाका बाढीपीडितलाई राहत वितरण

कञ्चनपुर : बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले राहत वितरण गरेको छ।वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नम्बर १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो। रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा, बच्चाका कपडा, टावेल, बाल्टी, डोरी, डिग्नी किट, हाइजेनिक किट, हेल्थ किट, झुलसँगै पानी शुद्धीकरण गर्ने क्लोरिन टयावलेट वितरण गरेको छ।यस्तै‚ घर मर्मत गर्न, काँटा किलाको व्यवस्था गर्न र शौचालयमर्मतका लागि

एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अवलोकन र राहत कार्यमा सरिक हुनुभएको थियो ।

मेलम्ची–हेलम्बु बाढीपीडितलाई राहत वितरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद सात लाख ५० हजार रुपैयाँ वितरण गरिएको हो । उक्त नगद क्षेत्र नं २ का सभापति आइतमान तामाङको संयोजकत्वमा...

कञ्चनपुरका ३०० घर बाढीपीडितलाई राहत वितरण

कञ्चनपुर : बाढीबाट प्रभावित भएका कञ्चनपुरका ३०० परिवारलाई राहत वितरण गरिएको छ। बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा मंगलबार खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्रीलगायत वितरण गरिएको हो।निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।उनीहरुलाई ख

सप्तरीका बाढीपीडित ९० परिवारलाई राहत वितरण

२९ भदौ, सप्तरी । सप्तरीका अति विपन्न ९० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीबाट प्रभावित भएका हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई त्रिपाल, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको हो । भोर संस्थाको पहल तथा काठमाडौंमा रहेको टेवा संस्थाको सहयोगमा हनुमाननगर कंकालिनीका ३० जना र तिलाठी कोइलाडी गाउँपालिकाका ६० परिवारलाई मंगलबार […]

तरुण दलको नेतृत्वमा बाढीपीडितलाई राहत वितरण

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको नेतृत्वमा रौतहटमा बाढीपीडितलाई राहत वितरण गरिएको छ

दाङ देउखुरी समाज युएइद्वारा बाढीपीडितलाई राहत वितरण

दाङ देउखुरी समाज युएइले तुल्सीपुर उपमहानगरपालिका वडा नं १३ को रनियापुर र दमारगाउँका बाढीपीडितलाई राहत वितरण गरेको छ। यहाँका ७८