सभामुख निष्पक्ष नबनेको योगेशको आरोप

पार्टीका सांसदहरूले ह्वीप उल्लंघन गरे भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।

सम्बन्धित सामग्री

सभामुख प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयो : भट्ट

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटा संसद्‌मा माओवादी कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । उनले सभामुख निष्पक्ष नभएकै कारण एमालेले संसद अवरुद्ध गर्नुपरेको बताए ।

आगामी चुनावमा एमालेको बहुमत आउँछ : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख नबनेर प्रचण्ड, माधव नेपाल, शेरबहादुरको मतियार बनेको आरोप लगाएका छन् । बुटवलमा राष्ट्रिय युवा संघले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सभामुख निष्पक्ष बन्न नसक्दा समस्या आएको बताए । बस्नेतले सबैको पक्षमा रहनुपर्ने सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बनेको आरोप लगाए । ‘पार्टीको ह्वीप उल्लंघन गरेको कारण पार्टीले कारवाही गरेका नेताहरूलाई पदमुक्त नगरेर सभामुख आफ्नो पार्टी फोड्ने मतियार बने,’ बस्नेत...

नेता र दलहरूप्रति दीपकको झटारो, ‘आफूले गरे ऐतिहासिक काम, अर्कोले गरे संसदै जाम’

शुक्रबार एमालेले संसद अवरोध गर्दै बजेट ल्याउन रोक लगाएको थियो । उसले आफ्ना १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटा निष्पक्ष नभएको आरोप लगाउँदै संसद अवरोध गरेको हो ।

सभामुखले एमाले विभाजन गराउन भूमिका खेलेको नेकपा एमालेको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताए ।बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैरकानुनी काममा संलग्नता रहेको भन्दै आफुहरू सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडि बढ्न […]

सभामुख पक्षपाती भएपछि संसद्‍मा अवरोध गर्नुपर्‍यो : योगेश भट्टराई ​

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद् योगेश भट्टराईले सभामुख अग्नि सापकोटाले सबै दललाई समान व्यवहार नगरेको आरोप लगाएका छन् । सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको उनले बताएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्…

सभामुख पक्षपाती भएपछि संसद्‍मा अवरोध गर्नुपर्‍यो : योगेश भट्टराई ​

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद् योगेश भट्टराईले सभामुख अग्नि सापकोटाले सबै दललाई समान व्यवहार नगरेको आरोप लगाएका छन् । सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको उनले बताएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्…

एमाले सांसदहरूको आक्रोश– सभामुख सापकोटालाई ठेगान लगाउनु पर्छ !

नेकपा एमालेका सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिमा निष्पक्ष नभएको भन्दै उनलाई ठेगान लगाउनु पर्ने बताएका छन् ।  बुधवार बसेको संसदीय दलको बैठकमा बहुसंख्यक सांसदहरूले सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भएको आरोप लगाएका हुन् ।  संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको संसदीय दलको बैठकमा बोल्ने बहुसंख्यक सांसदले सभामुखको भूमिकाप्रति आपत्ति जनाए । सांसद महेश बस्नेतले सभामुखको भूमिकाको बारेमा संसदीय दलमा छलफल गर्नुपर्ने बताए । ‘सभामुखज्यू आफ्नो संवैधानिक भूमिका भन्दा दलको मतियार बनेकोले जवाफ ...

सभामुख सापकोटाप्रति ओलीको आक्रोश- निष्पक्ष नभए पद छोड्दा हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा पदीय दायित्व बिर्सिएर माओवादी केन्द्रको कार्यकर्ता बनेको आरोप लगाएका छन् ।

सभामुखप्रति ओलीको आक्रोश : अग्नि सापकोटालाई सभामुख हुनु छ कि छैन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएका छन् ।  न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामा प्रश्न उठाएका हुन् ।  एमालेले कारबाही गरेको १४ जना सांसदको नाम सभामुखले सूचना प्रकाशन नगरेको भन्दै ओलीले आक्रोश व्यक्त गरेका छन् ।  ओलीले भनेका छन्, ‘संसदीय दलले कोही सांसदलाई निष्कासन गर्छ भने सभामुखले तत्काल त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्टहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा ...