सभामुख प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयो : भट्ट

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटा संसद्‌मा माओवादी कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । उनले सभामुख निष्पक्ष नभएकै कारण एमालेले संसद अवरुद्ध गर्नुपरेको बताए ।