काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद् योगेश भट्टराईले सभामुख अग्नि सापकोटाले सबै दललाई समान व्यवहार नगरेको आरोप लगाएका छन् । सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको उनले बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग उनले यस्तो प्रतिक्…