काठमाडौं । चीनबाट दसैंलगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । यसबाट उपभोक्तालाई दसैं महँगो हुने व्यापारीको भनाइ छ । करिब एक महिनादेखि चिनियाँ पक्षले बिना सूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण […]