चीनबाट दसैं लगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । करिब एक महिनादेखि चिनियाँ पक्षले बिना पूर्वसूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण यसपटक दसैं महँगो हुन जाने व्यापारीहरुको भनाइ छ ।हाल केरुङ […]