काठमाडौँ – अंश लिएर सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने गरी कानुन संशोधनको प्रस्ताव भएको छ। हालको प्रचलित कानुनमा अंश लिइ सम्बन्धविच्छेद गरेकी महिलाले दोस्रो विवाह गरेमा पूर्वपतिबाट प्राप्त गरेको सम्पत्ति के हुने भन्ने ठोस व्यवस्था छैन। त्यसलाई परिमार्जन गर्दै अर्को विवाह गरेको अवस्थामा पहिलेको पतिबाट प्राप्त गरको चल […]