यी बलिउड अभिनेत्री जसले सम्बन्धविच्छेद पछि गरेनन् दोस्रो विवाह

एजेन्सी । मनोरञ्जनको क्षेत्रमा कलाकारहरूबीच सम्बन्ध बन्नु र छुटिनुलाई ठूलो कुराको रुपमा लिने गरिदैन । कहिलेकाहीँ कलाकारहरु प्रेममा पर्छन् र कुरा विवाहसम्म पनि पुग्छ । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्दैन । यस्तो अवस्थामा धेरै सेलिब्रेटीहरू फेरि दोस्रो विवाह गर्ने गर्दछन् । यद्यपि अहिलेसम्म यस्ता धेरै स्टार छन् जसले दोस्रो गरेका छैनन् । बलिउड फिल्म […]

सम्बन्धित सामग्री

बलिउड सेलिब्रेटी : जो पूर्व प्रेमिप्रेमिकाका कारण विवादित बने

बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो वैवाहिक जीवनमा खुसी छिन् । उनी व्यवसायी राज कुन्द्रासँग विवाह गरेपछि राजकी पहिलो श्रीमतीका कारण निकै चर्चामा आइन् । राजकी श्रीमतीले शिल्पाका कारण उनीहरुको सम्बन्धविच्छेद भएको समेत आरोप लगाएकी थिइन् । राजले शिल्पाको सहायता समेत गरे । राजकी पत्नी कविताले शिल्पामाथि आफ्नो घर तोडेर घर बसाएको समेत आरोप लगाएकी छन् । तर, अन्य केही बलिउडका केही सेलिब्रेटी छन्, जो आफ्ना पूर्व प्रेमिप्रेमिकाका कारण चर्चामा आइरहन्छन् । श्वेता तिवारी र अभिनव कोहली सन् २०१२ मा पह

हेमा मालिनी र धर्मेन्द्रबीच किन भएन एक वर्षदेखि भेट?

काठमाडौं। कोरोना महामारीका कारण बलिउड अभिनेत्री हेमा मालिनी तथा धमेन्द्र एक वर्षदेखि अलग बस्दै आएका छन्। कोरोना महामारीका कारण धर्मेन्द्र मुम्बईभन्दा बाहिरको फार्महाउसमा बस्दै आएका छन् भने हेमा मुम्बईमै बस्दै आएकी छिन्। फार्म हाउसलाई बढी सुरक्षित मानेर उनी त्यहीँ बस्दै आएका हुन्। उनीहरूबीच सन् १९८० मा विवाह भएको थियो। त्यसका लागि धमेन्द्रले पहिलो श्रीमती प्रकाश कौरसँग सम्बन्धविच्छेद गरेका थिए।

यी बलिउड अभिनेत्री जो डिभोर्सपछि एक्लै रहे, तर उनका पूर्वपतिले गरे दोस्रो विवाह

एजेन्सी । बलिउड दुनियाँमा थुप्रै यस्ता जोडिहरु रहेका छन् जसले बिहे त गरे तर केही वर्षपछि नै सम्बन्धविच्छेद गर्न पुगे । यसै सन्दर्भमा बलिउडका ती चर्चित अभिनेत्रीबारे चर्चा गरौं जो सम्बन्धविच्छेदपछि पनि एक्लै जीवन बिताएका छन् भने तर उनका पूर्वपतिले भने दोस्रो बिहे गरेका छन् ।