बारम्बार गर्भपात भइरहन्छ भने त्यो समस्या जटिल बन्न सक्छ । आफ्नो सन्तान गुमाउनु वास्तवमा कुनै पनि महिलाको जीवनमा धेरै दुःखद् अवस्था हो । यसले उनीहरूको शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । त्यसैले बारम्बार गर्भपात भइरहेको छ भने यसको ठोस कारण पत्ता लगाउन आवश्यक छ । सामान्यतयाः गर्भधारणको २० हप्ताअघि नै भ्रुणको मृत्यु […]