किन हुन्छ बारम्बार गर्भपात ?

गर्भपात (मिसक्यारेज) आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अस्वस्थकर जीवनशैली, ढिला विवाह, तनावपूर्ण दैनिकीजस्ता अनेकन् कारणले गर्भपातको समस्या देखिने चिकित्सकहरु बताउँछन् ।कतिपय महिला गर्भपात एकदुई पटकमात्रै होइन, बारम्बार अर्थात् धेरै पटक हुने समस्याबाट ग्रसित छन् । समयमै समस्याको जड पत्ता लगाउने हो भने यसको समाधान हुने चिकित्सकहरुको भनाइ छ । कतिपय दम्पतीले यस्तो समस्या लुकाउने, उपचार तथा चिकित्सकको परामर्शमा नजाने गर्दा पनि बारम्बार समस्या दोहोरिरहेको पाइन्छ ।हामीले वास्तवमै गर्भपात किन हु

सम्बन्धित सामग्री

बारम्बार गर्भपात हुँदा आईभीएफ हुन सक्छ सहयोगी

बारम्बारको गर्भपातले सन्तान प्राप्तिको योजनामा पूर्णविराम भने लगाउँदैन र कृत्रिम गर्भाधान विधिमार्फत सन्तान प्राप्तिको सपना साकार पार्न सकिन्छ ।

किन हुन्छ पटक-पटक गर्भपात ?

बारम्बार गर्भपात भइरहन्छ भने त्यो समस्या जटिल बन्न सक्छ । आफ्नो सन्तान गुमाउनु  वास्तवमा कुनै पनि महिलाको जीवनमा धेरै दुःखद् अवस्था हो । यसले उनीहरूको शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । त्यसैले बारम्बार गर्भपात भइरहेको छ भने यसको ठोस कारण पत्ता लगाउन आवश्यक छ ।  सामान्यतयाः गर्भधारणको २० हप्ताअघि नै भ्रुणको मृत्यु […]

गर्भपात हुनुअघि देखिने लक्षणहरु

गर्भाधान भएको २४ हप्ताभित्र गर्भमा भएको भ्रूण नष्ट हुनुलाई मेडिकल भाषामा गर्भपात (मिसक्यारेज) भनिन्छ । गर्भपात हुनुअघि विभिन्न लक्षणहरु देखिन्छन् । उक्त लक्षणले गर्भपातको संकेत गर्छ । कसैलाई बारम्बार गर्भपातको समस्या पनि हुनसक्छ । गर्भपात हुने धेरै कारणहरु छन् । गर्भपात महिलाको कारणले हुने होइन । कहिलेकाँही गर्भपात के कारणले हुन्छ भनेर पत्ता लगाउन नै मुश्किल हुन्छ । गर्भधानअगाडिको तीन महिना गर्भपातका लागि मुख्य कारक मानिन्छ । भारतको नेशनल हेल्थ सर्भिसका अनुसार भ्रूणमा असामान्य क्रोमोजोमको क