गर्भाधान भएको २४ हप्ताभित्र गर्भमा भएको भ्रूण नष्ट हुनुलाई मेडिकल भाषामा गर्भपात (मिसक्यारेज) भनिन्छ । गर्भपात हुनुअघि विभिन्न लक्षणहरु देखिन्छन् । उक्त लक्षणले गर्भपातको संकेत गर्छ । कसैलाई बारम्बार गर्भपातको समस्या पनि हुनसक्छ । गर्भपात हुने धेरै कारणहरु छन् । गर्भपात महिलाको कारणले हुने होइन । कहिलेकाँही गर्भपात के कारणले हुन्छ भनेर पत्ता लगाउन नै मुश्किल हुन्छ । गर्भधानअगाडिको तीन महिना गर्भपातका लागि मुख्य कारक मानिन्छ । भारतको नेशनल हेल्थ सर्भिसका अनुसार भ्रूणमा असामान्य क्रोमोजोमको क