‘तिमी आउने बाटोमा’ गायकको अर्को सांगीतिक मोड

काठमाडौं । ‘आजभोलि नाच्ने खालको गीत भएन भने त स्टेजमा चल्नै गाह्रो छ नि, त्यसैले केही समयअघि मैले पनि डान्सिङ नम्बर ल्याएको छु ।’ ‘तिमी आउने बाटोमा’ गीतबाट चर्चामा आएका गायक डिजराज पौडेलको भनाइ हो यो । उनको पहिलो गीत नै ‘सुपरहिट’ भयो, ‘तिमी आउने बाटोमा फूल रोपिदियौ’ । यो गीतको लोकप्रियता यति रह्यो कि […]

सम्बन्धित सामग्री

नयाँ सांगीतिक कोसेली 'बिछोडको पीडा'

काठमाडौं : गीतकार प्रकाश योञ्जनको नयाँ सांगीतिक कोसेली 'बिछोडको पीडा' बजारमा आउने भएको छ।सिन्धुपाल्चोक निवासी योञ्जनले आफ्नो सांगीतिक कोसेली पस्किने क्रममा 'बिछोडको पीडा' बोलको गीत बजारमा ल्याउन लागेका हुन्।उनले आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए। हाल सार्वजानिक गर्न लागेको याे गीतलाई गीतकार प्रकाश योञ्जनले लेखेका हुन् भने टिका बम्जनले संगीत भरेका हुन्।गीतलाई गायक कर्ण राज गिरीले गाएका हुन्।म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कँडेलको अभिनय रहने छ।

वैशाख २४ गते आस्था गिलले काठमाडौंमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं : बलिउड गायिका आस्था गिलको आगामी वैशाख २४ गते शनिबार (मे ७) मा काठमाडौं आउने भएकी छिन्। दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कन्सर्टमा उनले सांगीतिक प्रस्तुती दिनेछिन्। युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका…

सलमान खान नेपाल आउने चर्चा : सम्बन्धित निकाय बेखर

बलिउड अभिनेता सलमान खान जम्बो टोलीसहित नेपाल आउने भएका छन् । लाजिम्पाटस्थित ओडीसी इन्टरटेनमेन्टले आगामी बैशाख ३ गते दशरथ रंगशालामा आयोजना गर्ने एक सांगीतिक कार्यक्रमका लागि सलमानसहित विभिन्न फिल्मकर्मी नेपाल ल्याउन लागेको हो ।सलमान नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङले बताए । त्यसो त गुरुङले ०७४ फागुनमा पनि ‘दंबग टुर’ कार्यक्रममार्फत् सलमानलाई नेपाल ल्याउने तयारी गरेका थिए । उक्त समय सुरक्षा थ्रेट भएको कारण सलमानको नेपाल कार्यक्रम अन्तिम

सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।  उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलाय

कुमार सानुले जनकपुरमा सांगीतिक प्रस्तुती दिने

भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन्। नेपालको जनकपुरधाममा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिन उनी नेपाल आउन लागेका हुन्। नोभेम्बर २० (मंसिर ४) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ। त्यसैमा आफ्नो प्रस्तुती दिन उनी भारतबाट नेपाल आउन लागेका छन्। सुरुमा कात्तिक…

नेपालमा पहिलो पटक हार्ड रक क्याफे खुल्दै

नेपालमै पहिलो पटक दरबारमार्ग शेर्पा मलमा हार्ड रक क्याफे खुल्ने भएको छ ।सांगीतिक क्षेत्रका प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रहका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथ प्रस्तुती पनि पेश गर्ने भएको हो । भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ […]

अमेरिकाको प्रसिद्ध मेनुको साथमा दरबार मार्गमा खुल्दै ‘हार्ड रक क्याफे’

काठमाडौं । अमेरिकाको प्रसिद्ध मेनुको साथमा काठमाडौंको दरबार मार्गमा ‘हार्ड रक क्याफे’ संचालनमा आउने भएको छ । आउँदो महिनादेखि दरबारमार्गमा अवस्थित शेर्पा मलमा खुल्ने ‘हार्ड रक क्याफे’ले अमेरिकी कक्टेल सर्भ गर्नेछ ।सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह ‘मेमोराविलिया’ साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथमा आफ्नो नयाँ प्रस्तुती पनि पेश गर्ने भएको छ ।उक्त मलको पहिलो र दोस्रो तल्लामा संचालनमा आउने र

राजु परियारको शब्दमा उमा श्रेष्ठको मौलिक तीज गीत 'तिजैको मेला'

राजु परियारको शब्दमा उमा श्रेष्ठको तिजैको मेला गीत सार्वजनिक भएको छ। नेपाली सांगीतिक बजारमा विभिन्न किसिमका गीतहरु आउने क्रम जारी छ।...

‘आँखामा आउने सपनी’का गायकसँग केन्द्र मोसनको २० लाखमा एक बर्षको संझौता

नेपाली सांगीतिक बजारमा पछिल्लो केही समयमा नै केन्द्र मोशन पिक्चर्स सर्वाधिक चर्चामा छ । ‘फुलबुट्ट सारी, टाढा भएपनि, आँखमा आउने सपनी’ लगायतका गीत सार्वजनिक गरेपछि केन्द्र मोशनको चर्चा चुलिएको हो । केन्द्र मोशनले नायक पल शाह र नायिका मलिका महत्तसँग ६ वटा म्यूजिक भिडियोका लागि संझौता गरिसकेको छ । जसमध्ये ३ वटा भिडियो निर्माण भैसकेको […]