नेपालमा पहिलो पटक हार्ड रक क्याफे खुल्दै

नेपालमै पहिलो पटक दरबारमार्ग शेर्पा मलमा हार्ड रक क्याफे खुल्ने भएको छ ।सांगीतिक क्षेत्रका प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रहका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथ प्रस्तुती पनि पेश गर्ने भएको हो । भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ […]