सिजी ल्यान्डमार्कको बृहत् सांगीतिक कार्यक्रममा शम्भुजित बास्कोटा, आनन्द कार्कीलगायत आउने

भरतपुर– चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको होटल चितवनमा असोज ८ गते शनिबार भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। दसैं, तिहार, छठ जस्ता नेपालीका प्रमुख पर्व आगमनको अवसर पारेर म्युजिक एसोसिएसन अफ नेपालले सांगीतिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपाली संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरु शम्भुजित बाँस्कोटा, आनन्द कार्कीलगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। फेस्टिभ […]