मलमा छलैछल, किसानप्रति खेलवाड

असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन। किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन्। तर, सरकार भने कानमा तेल हालेर सुतिरहेको छ। सरकार सधैं किसानप्रति खेलवाड गर्दै आएको छ। कृषिविज्ञ लेखनाथ आचार्यले रासायानिक मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारी तथा कर्मचारीको लापर्बाहीका कारण किसानले समयमा मल नपाएको बताउँछन्। ‘किसानले बर्सेनि मल अभावको सामना गरिरहनुपरेको छ। हरेक स्टेपमा स्वार्थ जोडिएको

सम्बन्धित सामग्री

लापरवाही गरी विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न अखिल छैठौँको आग्रह

काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टी(राजमो)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ)ले लापरवाही गरी विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न त्रिवि र पनिकालाई आग्रह गरेको छ । अखिल छैठौँले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्नातक तह प्रथम वर्षका विद्यार्थीको उत्तर पुस्तिका हराएको विषयप्रति आफ्नो ध्यानाकार्षण भएको जनाउँदै आफूले लापरवाही गरी विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न त्रिभुवन विश्वविद्यालय […]

सिंहदरबारको फोहोर नउठाएर महानगरले स्वास्थ्यमा खेलवाड गर्यो : सञ्चारमन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरपालिकामाथि जनस्वास्थ्यमा खेलबाड गरेको आरोप लगाएकी छन्। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाएकी हुन्।उनले भनिन्‚ ‘स्थानीय तह पनि सरकार हो‚ त्यसले संविधान पनि बुझ्नुपर्छ‚ नीति पनि बुझ्नुपर्छ‚&nb

स्थानीय तहद्वारा राजस्वमा गम्भीर खेलवाड

काठमाडौं, माघ १२ । देशका विभिन्न स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ मा कानुनविपरीत २३ करोड ३१ लख ३७ हजार राजस्व छुट दिएका छन् । नियमविपरीत राजस्व छुट दिएर स्थानीय तहले राजस्वमा समेत गम्भीर खेलवाड गरेका छन् । स्थानीय तहलाई राजस्व छुट दिने अधिकार छैन तैपनि ५६ वटा स्थानीय तहले कार्यपालिका एवं सभाको निर्णय भन्दै २३ […]

११६३ चिकित्सा शिक्षाका परीक्षार्थीको जीवनमाथि खेलवाड

काठमाडौं, ३ साउन । चिकित्सा क्षेत्रमा माफिया शैलीमा कसरी विद्यार्थीको जीवनमाथि खेलवाड गरिन्छ भन्ने ११६३ परीक्षार्थीको उत्तरपुस्तिका नै रद्ध गरिएको घटनाबाट देख्न सकिन्छ । केही विद्यार्थीको उत्तर पुस्तिका रद्ध भएको भए सामान्य मानिन्थ्यो तर ११६३ को जीवनमाथि खेलवाड गर्नु गम्भीर षड्यन्त्र हो जसमा अरबौंको चलखेल भएको छ । यसविरुद्ध सर्वोच्च अदालतमा २ वैशाखमा मुद्दा दायर […]

लमजुङमा नयाँ पाठ्यपुस्तक अभावः भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप

करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ। विद्यार्थी चिन्तित छन्। समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ।...

निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड : भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् । उनले संसद् अवरोध गर्नु गैर जिम्मेवार काम भएको […]

संसद अवरोध सार्वभौम अधिकारमाथिको खेलवाड : रावल

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताउनुभएको हो । उहाँले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गर्नुभयो । सांसद […]

गगन थापाले भने- विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगर

वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गरेका हुन्।

एमाले कार्यालय सचिव तामाङ भन्छन्- स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न हुँदैन

काठमाडौं। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न नहुने बताएका छन्। देखापढीसँगको कुराकानीमा कार्यालय सचिव तामाङले खान नपाएर र कुनै किटाणु वा रोगले कसैले ज्यान गुमाउनु नपरोस भन्नेमा सरकारको ध्यान हुने बताए। उनले भने, "सवैभन्दा पहिला जीवन बाच्नु हो। संविधान, कानुन, सरकार, अड्डा अदालत, राजनीतिक दल सवै जीवन रहदा खेरी हो। नरहे सवै जिरो हो।"

कोरोना बढिसक्यो, विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड नगर : नेविसंघ

काठमाडौं : नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्यमाथिको खेलवाड बन्द गर्न सरकारसँग माग गरेको छ। प्रत्येक दिन देशभर संक्रमित संख्या बढिरहँदासमेत त्यसप्रति सरकारको अकर्मण्यता र लाचारीपूर्ण व्यवहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथि खेलवाड भइरहेको भन्दै संघका अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्तीमार्फत सरकारको लाचारीप्रति रोष प्रकट गरेका छन्। 'हाल विभिन्न शैक्षिक संस्थामा अध्ययनरत…