काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टी(राजमो)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ)ले लापरवाही गरी विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न त्रिवि र पनिकालाई आग्रह गरेको छ । अखिल छैठौँले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्नातक तह प्रथम वर्षका विद्यार्थीको उत्तर पुस्तिका हराएको विषयप्रति आफ्नो ध्यानाकार्षण भएको जनाउँदै आफूले लापरवाही गरी विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न त्रिभुवन विश्वविद्यालय […]