काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरपालिकामाथि जनस्वास्थ्यमा खेलबाड गरेको आरोप लगाएकी छन्। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाएकी हुन्।उनले भनिन्‚ ‘स्थानीय तह पनि सरकार हो‚ त्यसले संविधान पनि बुझ्नुपर्छ‚ नीति पनि बुझ्नुपर्छ‚&nb