बारको आन्दोलनले प्रधानन्यायाधीश जबराले राजीनामा दिने वातावरण बनेको छैन् : बरिष्ठ अधिवक्ता श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, २५ कार्तिक । बरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठले आफू नेपाल बार एशोसिएशनको आन्दोलनमा सहभागी नभएको स्पष्ट पारेका छन् । तर, आफूले बारको आन्दोलनको विरोध नगरेको उनले स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दैमा सबै समस्याको समाधान नहुने […]

सम्बन्धित सामग्री

अधिवक्ता भट्टराईको नजरमा प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने १२ कारण

नेपाल बार एसोसियसनका पूर्व उपाध्यक्ष अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजिनामा दिनुपर्ने १२ आधार रहेको बताएका छन्। बताएका छन्। अधिवक्ता  भट्टराइले नेपाल बारको धर्नापछि आयोजित कार्यक्रममा बोल्दै यस्तो आधार...

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने नेपाल बारको चेतावनी

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।विवादमा परेका जबराले राजीनामा दिइ मार्ग प्रशस्त नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो।सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको आज बसेको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको छ।बैठकपछि एसोसिएसनका महासचिव अधिवक्