प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै समस्याको समाधान हुँदैन्, बारको आन्दोलन बायस छ : डा. भण्डारी (भिडिओसहित)

काठमाडौं, १८ कार्तिक । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएरमात्रै समस्याको समाधान हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राजीनामा दिनुपर्ने माग गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘एक नम्बर प्रधानमन्त्रीको […]