चोलेन्द्र गएपछि अदालतमा प्रधानन्यायाधीशका लागि नयाँ शुद्ध कुर्सी राख्नुपर्छ- बद्रिबहादुर कार्की

पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले चोलेन्द्रशमशेर जबराले सर्वोच्च प्रधानन्यायाधीशको कुर्सी अपवित्र बनाएकोले नयाँ आउने बित्तिकै कुर्सी फेर्नुपर्ने बताएका छन् । आत्मसम्मान भएको वकिलले अहिलेका प्रधानन्यायाधीशलाई सम्माननीय भन्न नसक्ने उनले टिप्पणी गरे ।  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्नापछि शुक्रवार बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भ्रष्टाचारको फ्याक्ट्री बनेको प्रधानन्यायाधीशले राजीनामा नगरेसम्म बारको आन्दोलन नरोकिने बताएका हुन् ।  ‘भ्र...

सम्बन्धित सामग्री