आठ सयभन्दा बढी जनशक्ति परिचालन गरिने

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार्डपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बागमती प्रदेशको राजधानी रहेको विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था मिलाउनुपर्ने, पूर्व–पश्चिम महेन्द्र राजमार्ग, कान्ति लोकपथलगायत राजधानीसँग पाँच वटाभन्दा बढी लोकमार्गहरु जोडिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा व्यवस्थापन मिलाउन सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई प्रहरीको निर्देशन

नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले […]

आम निर्वाचनमा सुरक्षा बाहेक झण्डै साढे दुई लाख जनशक्ति परिचालन हुने

काठमाडौं । आगामी मंसीर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य गरी उक्त जनशक्ति परिचालन हुने भएको हो । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका […]

काठमाडौँको भृकुटीमण्डपमा आगलागी , आगो नियन्त्रणका लागि जनशक्ति परिचालन

काठमाडौँ। भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको छ । प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो । आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । आगलागीका कारण, क्षतिलगायत थप विवरण आउन बाँकी छ ।

काठमाडौं महानगरद्वारा सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन

काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।  यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईको भनाइ छ ।   सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७,  ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उ

लमजुुङमा स्थानीय निर्वाचनका लागि तीन हजार बढी  जनशक्ति परिचालन

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरि तीन हजार तीन् सय ६७  जनशक्ति परिचालन...

स्थानीय निर्वाचन : लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो । ८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।यस्तै नेपाल प्रहरी, नेपाली

निर्वाचनमा छ हजारबढी जनशक्ति परिचालन गरिने

काठमाडौँ,२३ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ । वैशाख ३० गतेका लागि मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी छ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको हो । […]

स्थानीय तहमा सुरक्षाकर्मीबाहेक २ लाख जनशक्ति परिचालन हुने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख संख्याको हाराहारीमा जनशक्ति परिचालन हुने भएका छन् । निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत गरेसँगै २ लाख जनशक्ति परिचालन गरिने आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगका प्रशासन प्रमुख समेत रहेका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चैत्र १३ गते कूल मतदाताको संख्या यकिन भएपछि ठ्याक्कै कति जनशक्ति लाग्ने कुराको टुंगो लाग्ने बताउँछन् । तैपनि २३ हजार ५०० मतदान केन्द्र कायम हुन सक्ने अनुमानको आधारमा २ लाख जतिको हाराहारीमा जनशक्ति परिचालन...

सम्पर्कविहीन शेर्पा खोज्न थप जनशक्ति परिचालन

नेपाल पर्वतारोहण संघ (एनएमए)ले मेरा पिक आरोहण गरी फर्कने क्रममा सम्पर्कविहीन भएका आरोही खोज्न आधुनिक उपकरण परिचालन गरेको छ । संघले हराएका छेतेन शेर्पालाई खोज्न उपकरण र उद्धारकर्ता परिचालन गरेको हो ।शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पछिल्लो चार दिनदेखि सम्पर्कविहीन भएका शेर्पाको खोजीका लागि थप जनशक्ति खटाउने निर्णय गरेको हो । मेरा पिकको सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए ।संघले आरोहणका लागि लगेको कम्पनी तथा अन्य सरकारी निकायसँगको समन्वयमा उनको खोजी कार्यलाई जारी राखे

जनगणनाका लागि भक्तपुरमा ४०० जनशक्ति परिचालन हुने

भक्तपुर : राष्ट्रिय जनगणनामा भक्तपुरमा तथ्यांक संकलनका लागि करिब ४०० जनशक्ति परिचालन हुने भएको छ। जिल्ला जनगणना कार्यालय भक्तपुरका अनुसार पहिलो चरणमा करिव १०० जना सुपरिवेक्षक र ३०० जना गणकहरु परिचालन हुनेछन्।दुई चरणमा हुने जनगणनामा तथ्यांक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ देखि जेठ १४ सम्म र दोश्रो चरण २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने जनाइएको छ।पहिलो चरणमा सुपरिवेक्षकहरुले प्रत्येक व्यक्तिको घरदैलोमा पुगेर घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास ग