गंगाजमुनामा जात्रा लगाउँदै गंगाजमुना पालिका

धादिङ-‘सुरक्षित सुन्दर समृद्ध गंगाजमुना, कृषि पर्यटन, पूर्वाधार विकास हाम्रो चाहना’ गंगाजमुना गाउँपालिकाको श्लो गान हो । ऐतिहासिक र धार्मिक महत्व बोेकेको गंगाजमुना झरनाको नामबाट गाउँपालिकाको नामाकरण भएको हो । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको जंगाजमुनाको मेलालाई गंगाजमुना गाउँपालिकाले गाउँपालिका गठन भएदेखि नै विशेष महत्वका साथ जात्रा लगाउँदै आएको छ । हरेक वर्ष हरिबोधनी एकादशीका अघिल्लो […]