२०७६ साल माघ ७ मा मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा ग्यासहिटर बालेर झ्यालढाेका बन्द गरी सुतेकाहरू निस्सासियर ८ जना केरला भारतीय पर्यटकको मृत्यु भयो । पर्यटन विभागले मापदण्ड नपुगेको भन्दै रिसोर्ट ३ महिना बन्द ग-यो । यस्ता दुर्घटना हरेक वर्षका जाडोयाममा पटक पटक दोहोरिरहेका छन् । जलवायु परिवर्तनको असरसँगै गर्मी, वर्षा र जाडो कहिले सुुुरु […]
The post जाडोमा सचेतना र भेन्टिलेसनको महत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.