भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचन परिणाम घोषणा भएपछि हिंसा मच्चिरहेको छ ।
केन्द्र सरकारका मन्त्री भी मुरलीधरणको गाडीमा बिहीवार पश्चिमी मिदनापुरको पंचखुडीमा भीडले आक्रमण गरेको थियो । मानिसहरूले पत्थर तथा लट्ठीले हिर्काएका थिए । गाडीको शीशा फुटेको छ ।
मुरलीधरणले आफैं घटनाको जानकारी सामाजिक सञ्जालमा दिएका छन् । भिडियो पोस्ट गर्दै उनले तृणमूल कांग्रेसका गुण्डाहरूले आफूमाथि आक्रमण गरेको बताए । गाडीचालकलाई चोट लागेको जानकारी उनले दिए ।
भिडियोमा एक व्यक्ति लट्ठी लिएर मन्त्रीको कारमा...