५ वर्षे अवधिमा चिदीले विकास निर्माणका योजना लिएर जनताको घरदैलोमै पुग्नुभयो । बगनासकालीका जनता माझ लोकप्रिय बनेकी चिदीले पार्टीमा पनि विनाप्रतिस्पर्धा एकल रूपमै पालिकाको अध्यक्षको उम्मेदवारी हात पार्नुभयो ।
हेटौंडा : मंसिर ४ गते भएको निर्वाचनमार्फत बागमती प्रदेशमा ७.५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ पाँच मात्रै महिला निर्वाचित भएका हुन्।६६ निर्वाचन क्षेत्र रहेकोमा हालसम्म दोलखाको दुईबाहेक अन्य ६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। बागमती प्रदेशमा दोलखाको १० वटा विवादित केन्द्रमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन। ती दुवै प्रदेश सभाको क्षेत्रमा महिला उम्मेदवार छैनन्।
काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा हालसम्म ९ जना मात्र महिला निर्वाचित भएका छन् । मत गणना भईरहेको सुनसरी ३ मा […]
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला निर्वाचित भएका छन् । मंगलबार आयोगले सार्वजनिक गरेको विवरण अनुसार कूल उम्मेदवार १ लाख ४५ हजार १३ जनाबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचनमा ६५ दलले भाग लिएका थिए । सो चुनावमा १ सय २३ प्रकारका मतपत्र छापिएको थियो ।
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकामा सो संख्यामा महिला निर्वाचित भएका हुन् । तीनवटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । तीमध्ये झापाको गौरीगन्ज गाउँपालिका […]
–प्रकाश सिलवाल/ स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद […]
काठमाडौँ- स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् […]
रौतहट । रौतहटको दुई पालिकाको प्रमुखमा फरक पार्टीबाट दुई जना महिला निर्वाचित भएका छन् । रौतहटको दक्षिण भेगमा रहेको ईशनाथ र मौलापुर नगरपालिकाको नगरप्रमुखमा महिला निर्वाचित भएका हुन् । पछिल्लो मतगणनाको परिणाम अनुसार ईशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजबादी पार्टीका उम्मेदबार ६६ बर्षीया कौशिल्या देबी ६ हजार २ सय ८२ मत प्राप्त गरी विजयी भएकी छिन् । […]
१० स्थानीय तहका प्रमुख र उपप्रमुखमा जम्मा दुईजना महिला निर्वाचित भएका छन् । एउटै पार्टीबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनका कारण...
मुगु -मुगु जिल्लाकै इतिहासमा पहिलो चोटी मुगु जिल्लाले वडाध्यक्षमा महिला उम्मेदवार निर्वाचित भएकी छन् । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–११ को एक गरिब घरबाट जन्मेकी कुन्जुमा कुमाई वडा अध्क्षमा निर्वाचित भएकी हुन् ।नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी कुमाईले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तेजबहादुर बुढालाई पछाडि पार्दै जित हासिल गरेकी हुन् ।मुगु जिल्लाभरिमा रहेका ४५ वडाहरूमध्ये उनी […]