काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकामा सो संख्यामा महिला निर्वाचित भएका हुन् । तीनवटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । तीमध्ये झापाको गौरीगन्ज गाउँपालिका […]