काठमाडौं: सरकारले गैरकानुनी रुपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ। सञ्चार मन्त्री गोकुल बास्कोटाले आज नियमित पत्रकार सम्मेलन गर्दै पाँचै नागरिकलाई जरीवाना मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको जनाएको हो।
गत आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय नम्बर १ मा भनिएको छ, 'गैरकानूनी रूपमा नेपाल