नेपालमा भारतको ५६ अर्ब लगानी

काठमाडौं। भारतले नेपालमा अहिलेसम्म ५६ अर्ब रुपैयाँ बराबरको लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो नेपालमा आएको कुल विदेशी लगानीमध्येको सबैभन्दा धेरै हिस्सा हो। भारतले कृषिमा तीन अर्ब, उत्पादनमूलक उद्योगमा ३५ अर्ब, सेवा क्षेत्रमा २० अर्ब लगानी गरेको छ। यी तीन लगानीका क्षेत्रमा गरेको कुल लगानी ५६ अर्ब हो।

सम्बन्धित सामग्री

चार जलविद्युतमा ३६.३७ अर्ब लगानी स्वीकृत

लगानी बोर्डले विभिन्न चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुंग खोला, ३९.९५ मेगावाटको दाना खोला र ४४.५२...

६ अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

गत आर्थिक वर्ष २०७९–८० मा खुद प्रत्यक्ष वैदेशिक लगानी करिब ६ अर्ब रुपैयाँ भित्रिएको छ । यो करिब एक दशकयताकै सबैभन्दा कम रकम हो । उद्योग विभागका अनुसार गत आवमा विदेशी लगानीका ३२७ परियोजनाका लागि ३३ अर्ब ३९ करोड लगानी स्वीकृत गरिएको थियो । यसमध्ये ५ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको […]

वैदेशिक लगानी प्रतिबद्धता १९ अर्ब घट्यो

सरकारले विदेशबाट लगानी भित्राउने बताउँदै आए पछि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ ।...

पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौँ – आज बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये रु एक खर्ब ४६ अर्ब वैदेशिक र रु २१ अर्ब स्वदेशी लगानी हो । लगानी बोर्डको आजको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै रु ९२ अर्ब ६८ करोड […]

५४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ। विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७४/७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।विदेशी लगानीक

थपियो ७७ अर्ब लगानी प्रतिबद्धता

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ । उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ ।प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी हो भने करिब ५७ अर्ब रुपैयाँ बराबरको […]

लगानी बोर्ड बैठक : ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

लगानी बोर्डको ४८ औं बैठकले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा आज सम्पन्न भएको बोर्डको ४८ औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान गरेको हो ।लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खो

स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।...

लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ ।बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा लक्ष्यसहितको योजना सार्वजनिक गरे । समारोहलाई सम्बोधन गर्दै देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न कु

नागरिक लगानी कोषको लगानी एक खर्ब ७२ अर्ब

रासस। नागरिक लगानी कोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एकखर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ। सो अवधिसम्म रु एकखर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ। कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ। कोषको साधारणसभाले आर्थिक वर्ष२०७६/७७को आम्दानीबाट प्रस्तावित नौ प्रतिशत लाभांश शेयर र आठ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।