साढे दुई महिनामा २७ हजार विद्यार्थीले लिए एनओसी : वैदेशिक अध्ययनमा एक महिनामै बाहिरियो झन्डै ११ अर्ब

०७९/८० मा ३४ हजारले लिए अस्ट्रेलिया जान एनओसी ०७९/८० मा ७० देशका लागि विद्यार्थीले एनओसी लिएका छन् । जसमध्ये

सम्बन्धित सामग्री

एनओसी वितरण ‘फेसलेस’ बनाउने तयारी

९ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन शाखा (एनओसी) ले ‘फेसलेस’ सेवा दिने तयारी गरिरहेको जनाएको छ । अहिले विद्यार्थीले एनओसी लिनको लागि आवश्यक शैक्षिक प्रमाणपत्रहरू ‘ओरिजिनल डकुमेन्ट भेरिफाइ’ गर्न भौतिक रुपमा जानुपर्ने अवस्था छ । अहिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथ्यांक (एकेडेमिक डेटा) एनओसी शाखाको पोर्टलमा एकीकरण (इन्टिग्रेट) गर्ने प्रक्रिया अगाडि […]

सेवा प्रवाह असहज बनेको भन्दै एनओसी कार्यालयका प्रमुखले दिए राजीनामा

काठमाडौँ– सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी कार्यालयका प्रमुख शान्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन्। वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी कार्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पर्दछ। पौडेल विगत करिव तीन महिनाभन्दा बढी अवधिदेखि उक्त शाखामा कार्यरत रहेका थिए पौडेलले सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा गुनासा सुनुवाइ नगरेको भन्दै बुधबार शिक्षा मन्त्रालय […]

एनओसी कार्यालयमा अत्यासलाग्दो भिड

सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयमा एनओसी लिन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । तर, कर्मचारीको अभावमा सेवा लिन सास्ती खेप्नुपरेको छ । फागुनको पहिलो सातासम्म दैनिक ६ सयको हाराहारीमा निवेदन आउने...

सन् २०२३ मा चार वर्षयताकै धेरै विद्यार्थीले लिए एनओसी

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत...

एनओसी लिन घण्टौं लाइन (तस्वीरहरु)

१२ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी) सेवा प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनशक्ति थप गरेको छ । मन्त्रालयले एनओसी शाखामा दुई जना शाखा अधिकृत थप गरेको छ । एनओसी शाखा प्रमुख शान्तlराम पौडेलले विद्यार्थीको चाप अत्यधिक रहेको र जनशक्ति अभाव भएको बेला मन्त्रालयले केही दिनका लागि जनशक्ति थप गरेको […]

अब एनओसी आफैं लिन सक्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने सवालमा अब मन्त्रालय धाउन नपर्नेगरी निर्देशिका कार्यान्वयनमा ल्याएको छ।...

डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने

२९ चैत, काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई […]

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ । […]

एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को आवेदन अनलाइनबाट लिने भएको छ।  मन्त्रालयको वैदेशिक अनुमतिपत्र शाखामा एनओसी लिनेको चाप बढ्दै गएकाले भौतिक उपस्थतिमा आवेदन फारम प्रमाणीकरण गर्ने काम गर्न बन्द गरेको हो। अब अनलाइन मार्फत् प्रमाणिकरण गर्ने शाखाले सूचना जारी गर्दै जनाएको छ।  आवेदन…