कक्षा १२ सम्म सय–सय पूर्णांकको अनिवार्य नेपाली विषय समावेश गर्न थालिएको अभियानमा नेपाल शिक्षक महासंघ, त्रिवि नेपाली केन्द्रीय विभाग र मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालले ऐक्यबद्धता जनाएका छन्।
हाम्रो देशको साक्षरता प्रतिशत पनि उत्तरोत्तर बढ्दै छ । सरकारको लगानी त छँदै छ । त्यसभन्दा पनि आजका अभिभावक शिक्षाप्रति सचेत र चिन्तित देखिन्छन् । अरूका भन्दा सक्षम बनाउन उनीहरू आफ्ना सन्तानलाई सहरतिर लान्छन् । सकेसम्म ‘बोर्डिङ स्कुल’ मा पढाउँछन् । धेरै शुल्क तिर्छन् ।
‘मलाई ‘गुरु’ नभन्नुस् न, ‘सर’ भन्ने गर्नुस् । मलाई ‘सर’ भनेको नै मन पर्छ,’ उहाँ सोझै हामीसित भन्ने गर्नुहुन्थ्यो । उहाँ शिक्षण पेशामा हुनुहुन्थ्यो र नेपाली विषय पढाउनुहुन्थ्यो । शरीर पातलो थियो । शिरमा ढाका टोपी सधै शोभायमान हुन्थ्यो । पावरदार चश्मा विशिष्ट पहिचान थियो । प्रायः देब्रे हातमा भाषा वा साहित्यसम्बन्धी केही पुस्तक हुन्थे […]
१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा नेपाली विषय पढ्न दिने भएको छ । नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो । बुधबार विभागीय प्रमुख तथा प्रा.डा. […]
२१ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आयोगले शनिबार अंग्रेजी विषय शिक्षकको नतिजा सार्वजनिक गरेको छ । कोशी प्रदेशको १४ रिक्त पदको लागि, मधेश प्रदेशको ५ रिक्त पदको लागि, बागमति प्रदेशको १६ रिक्त पद लागि, गण्डकी प्रदेशको लागि १९ रिक्त पदको लागि विज्ञापन […]
काठमाडौँ । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरकी थिइन् । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले […]
नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरेका थिए ।कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सह
काठमाडौँ – नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ। परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरे। कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर […]
काठमाडौँ – नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरेका थिए । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले […]
महामारीका कारण अघिल्लो शैक्षिक सत्र मुस्किलले ६ महिना चल्यो । एकातिर वार्षिक परीक्षा नजिकिँदै थियो भने अर्कोतिर सारा दुनियाँ भयभित बनाउँदै कोभिडको दोस्रो लहर फैलिँदै थियो । चारैतिर फेरि मृत्युको सन्त्रास फैलिदै थियो । यस्तैमा पनि तालिम केन्द्र तुलसीपुरले वैशाख ५ गतेदेखि माध्यमिक तह नेपाली विषय शिक्षकका लागि पेसागत तालिमको आयोजना गर्यो । दाङ, बाँके, बर्दिया, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान जिल्लाका गरी जम्मा २५ जना शिक्षकले तालिममा भाग लियौँ । तालिम निकै उत्साहबर्द्धक रूपमा चलिरहेको थिय
वर्षभरि उही पाठ्यभार, उही समय, उहीँ व्यवस्था सम्हाल्ने शिक्षकमध्ये कोही मूल्यांकनको टेबलमा बस्ने, कोही पाखा लाग्नुपर्ने! यस्तो पनि हुन्छ? जाबो नेपाली! जाबो सामाजिक!