सर, गुरु र गुरुजी

‘मलाई ‘गुरु’ नभन्नुस् न, ‘सर’ भन्ने गर्नुस् । मलाई ‘सर’ भनेको नै मन पर्छ,’ उहाँ सोझै हामीसित भन्ने गर्नुहुन्थ्यो । उहाँ शिक्षण पेशामा हुनुहुन्थ्यो र नेपाली विषय पढाउनुहुन्थ्यो । शरीर पातलो थियो । शिरमा ढाका टोपी सधै शोभायमान हुन्थ्यो । पावरदार चश्मा विशिष्ट पहिचान थियो । प्रायः देब्रे हातमा भाषा वा साहित्यसम्बन्धी केही पुस्तक हुन्थे […]

सम्बन्धित सामग्री

गुरुजी उपनाम पाएका संगीतकार सिके रसाइली

संगीतका विभिन्न भाषा हुन्छन्। तर संगीतको एउटै भाषा एउटै लय धुन हो। संगीतलाई धुनले हेर्दा धेरै किसिमले सजाउने बाजा भन्दा एउटा प्रमुख बाजा हो मेन्डोलिन। नेपालमा मेन्डोलिन बजाउने कुशल वाद्यवादक हुन् सिके रसाइली। उनको जन्म वि.सं. १९९८ फागुन १८ गते भारतको सिलोङमा भयो। बाल्यकालदेखि नै संगीतमा रुचि राख्दै आएका उनको सम्बन्ध साहित्यकार कविहरूसँग हुँदै गयो। […]

हिन्दी फिल्ममा संगीत गर्ने पहिलो नेपाली संगीतकार

आज हामी एक महान् संगीतकारको चर्चा गर्दैछौं। जसले विदेशमा आफ्नो झण्डा गाडेर ख्याती प्राप्त गरेका छन्। बलिउडमा गएर त्यहाँकी प्रसिद्ध गायिका लता मंगेशकरलाई हिन्दीमा गीत गाउन लगाउने ती संगीतकार हुन् भोला श्रेष्ठ। बलिउडका प्रसिद्ध गायक किशोर कुमारलाई गीतको रेकर्डिङमा गुरुजीका शैलीमा गीत गाउन सिकाउने संगीतकार, जसलाई किशोर कुमारले मेरा दोस्त, मेरा गुरुजी भनेर बेलाबेलामा सम्बोधन […]

ओलीले देउवालाई गुरुजी भन्दै संसद भंगको इतिहास सुनाएपछि

सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसद भंग गर्ने गुरुको संज्ञा दिनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले अहिले संविधानको रक्षा नै चुनौती बनेको बताउनुभएपछि ओलीले संसद भंग गर्ने काम कांग्रेसले सुरु गरेको बताउँदै …

पिण्ड

धनिरामले पिण्ड लगेर पानीको धारामुनि राखिदिए। उभिन्नेबित्तिकै उनले देखे– दुई कागले लुछालुछ गरेर खाइसकेका थिए पिण्ड। उनले भने, ‘गुरुजी, पितृहरूले पिण्ड खान्छन् त?’ ‘खोई बाबु! मृत्युवरण गरेकाले आएर भनेका पनि छैनन्, जीवितहरूले गएर देखेका पनि छैनन्।’...

आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ ।गुरुजी अर्थात सवारी चालकलाई साहुजी अर्थात सवारी धनी बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो ।यो योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद […]

आइएमई मोटर्सको ‘गुरुजीबाट साहुजी’ बनाउने योजना

नेपालका लागि अशोक लेल्यान्ड कमर्सियल भेइकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरू गरेको छ ।गुरुजी (सवारी चालक) हरूलाई सवारी धनी बनाउने उद्देश्यले अभियान सुरू गरेको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत अशोक लेल्यान्डका जुनसुकै लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका सवारी साधन बिना धितो ८० प्रतिशतसम्म फाइन्यान्स सुविधामा खरिद गर्न सकिने बताइएको छ […]

विराटनगरबाट गुरु–जी फूड डेलिभरी सुरु

काठमाडौं–बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि गुरु–जी फूड डेलिभरी’ सेवा विराटनगरबाट सुरु गरेको छ । काठमाडौंमा भने यो सेवा तिहारपछि सुरु हुनेछ । सेवा सुरु गरेको अवसर पारेर ‘गुरुजी फुड डेलिभरी’ले सुरुवाती समयको लागि खानेकुरामा १५ प्रतिशत छुट र डेलिभरी निःशुल्क दिएको छ । खानाको डेलिभरी सेवा दिँदै आएको गुरु–जी फूड डेलिभरीले आफ्ना ग्राहकका लागि […]

कर्म खोज्दै धरान : ‘पत्रकार ? ! यो पनि काम हो र ?

ठूलो भएपछि तँ के बन्छस् ? बाल्यकालमा सबैलाई झैं मलाई पनि यस्तो प्रश्न सोधिन्थ्यो । कहिले मलाई गाउँ-ठाउँमा फटाहा, जड्याहा सबैलाई तह लगाउने पुलिस हुन मन लाग्थ्यो । कहिले ठूला-ठूला बस-ट्रक गुडाउने चालकहरू देखेर ‘गुरुजी’ हुन मन लाग्थ्यो । आकाशमा उडेको हवाईजहाज देख्दा पाइलट, स्कूलमा शिक्षकको शान देख्दा शिक्षक । पछि फिल्म हेर्ने लत लागेपछि […]

ओलीको कमेडी कक्षा !

अब ठीक छ कि, गुरुजी? नट् ब्याड। अझै मिहिनेत पुगेन। मेरो भाषण नछुटाई हेर्ने गर्नू।