जुनसुकै विषयमा स्नातक गरे पनि स्नातकोत्तरमा नेपाली पढ्न पाइने

१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा नेपाली विषय पढ्न दिने भएको छ । नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो । बुधबार विभागीय प्रमुख तथा प्रा.डा. […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ, २ चैत । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सहकारीपीडितका समस्यादेखि विकास निर्माणका काममा ढिलाइ भइरहेकोलगायत विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अजयकुमार चौरसियाले सहकारीबाट ठगिएका पीडितहरु आन्दोलनमा रहेको विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद अञ्जनी श्रेष्ठले चाँडो […]

सरकारमा जाने नजाने विषयमा जसपामा अन्योल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन ।  जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो नलागेको बताए । उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीको बैठकले तय गर्नेछ ।’जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ ती नेताले भने, &l

ब्रिटिस गोर्खाका पेन्सन र क्षतिपूर्तिलगायत विषयमा बेलायती सरकारसँग माग

अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरू नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाका पेन्सन र क्षतिपूर्तिलगायत विषयमा बेलायती सरकारसँग केही माग रहेको स्मरण गरे।...

सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

काठमाडौँ,८ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेका छन् । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरे । उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरे । उनले स्वास्थ्य […]

‘सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्छ’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् ।पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरे । पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताए ।“एमसीसी ल्याउने […]

कुलदेवताको विषयमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

जनकपुरधाम : महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा  दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो।लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरी कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन्।जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रमम

कुल देउताको विषयमा विवाद हुँदा  दाइले गरे भाइको हत्या

महोत्तरीमा कुल देउताको विषयमा विवाद हुँदा दाइको कुटपिटबाट भाइको मृत्यु भएको छ ।  दाइले भाइको घरबाट  कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो । दाइको कुटाइबाट...

राजनीतिक विषयमा बोल्नु नागरिकको अधिकार हो : अमृत गुरुङ

नेपथ्यका गायक अमृत गुरुङले प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाएका छन्। फ्रेबुअरी १३ मा उनले नागरिक आन्दोलनलाई समर्थन गर्दै फेसबुकमा लेखिएको स्टाटसमाथि सकारात्मक र नकारामत्क कमेन्टहरुको आइरो लाग्यो। धेरैले उनलाई राजनीति विषयमा नबोल्न आग्रह गरे। फेसबुकमा आएको प्रतिक्रियाको जवाफमा गायक अमृत गुरुङले राजनीतिक विषयमा बोल्नु सबैको अधिकार भएको बताएका छन्। फेसबुकमा उनले…