रुस-युक्रेन तनावका बारेमा, युक्रेनका पत्रकारले रिपोर्टिङ गरेको देखेर विश्व चकित (भिडियो)

रुस-युक्रेन तनावका बारेमा विश्वभरका  मिडियाले निरन्तर नजर राखिरहेका छन् । स्थानीय पत्रकारहरूले पनि कीभ र मस्कोबाट रिपोर्टिङ गरिरहेका छन्। यसैबीच, कीभबाट रिपोर्टिङ गर्दै आएका एक पत्रकारको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ।   विशेष कुरा के छ भने यो एक मिनेटको भिडियोमा यी पत्रकारले ६ वटा  भाषामा समसामयिक अवस्थाबारे जानकारी दिइरहेका छन् । […]

सम्बन्धित सामग्री

पुटिनको चेतावनीः रुस–युक्रेन युद्धको घाउ हताहतभन्दा धेरै टाढा फैलिँदै

काठमाडौं । रुस–युक्रेन युद्धले थप तरंग सिर्जना गरिरहेको छ । युक्रेनमा सेना पठाउने मुलुकका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दुःखद परिणामको चेतावनी दिँदै त्यसले वास्तविक आणविक युद्धको जोखिम निम्त्याउने अभिव्यक्ति दिएसँगै विश्व राजनीतिमा तरंग सिर्जना भएको छ । उनको सो अभिव्यक्ति रुस–युक्रेन युद्ध रोकिने भन्दा पनि अझै विश्वलाई धु्रवीकरण गर्नेतर्फ अग्रसर हुने गम्भीर संकेत दिएको […] The post पुटिनको चेतावनीः रुस–युक्रेन युद्धको घाउ हताहतभन्दा धेरै टाढा फैलिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुस–युक्रेन युद्धले नेपाली अर्थतन्त्रमा चुनौती थपिएको गभर्नरको दावी

नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएक छन् ।गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताए । उनले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । उनले अहिले मूल्यवृद्धिको चाप […]

रुस–युक्रेन युद्धले सिंगै विश्व प्रभावित

रुस–युक्रेन युद्धको १०१ दिनसम्ममा हजारौँको ज्यान गएको छ । खर्बौँका भौतिक संरचना नष्ट भएको छ । युद्धको दुष्प्रभाव विश्वव्यापी र बहुआयामिक बन्दै छ । कतिसम्म भने कोभिड– १९ महामारीले भन्दा...

रुस-युक्रेन युद्धका कारण बाध्यात्मक मूल्यवृद्धि : आपूर्तिमन्त्री बडू

सरकारले रुस-युक्रेनको युद्धका कारण नेपालमा बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको बताएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिए । विशेष समय लिएर बोलेका मन्त्री बडूले नेपाल-भारत सरकारबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय मूल्यमा भारतीय आयल निगमबाट इ

रुस-युक्रेन युद्धका कारण खाद्य अभाव : खाद्यान्न उपलब्ध गराउन भारत तयार

रुस-युक्रेन युद्धका कारण खाद्य समस्या बढ्दै गएको बेला भारतले बाँकी विश्वलाई खाद्यान्न उपलब्ध गराउन तयार रहेको बताएको छ । युद्धको प्रभावले विश्वभर खाद्यान्नको मूल्य बढिरहेको छ भने कतिपय बजारमा अभाव नै सुरु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यदि विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले अनुमति दिएमा तत्कालै उपलब्ध गराउन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री मोदीले भारतसँग एक अर्ब ४० करोड मानिसलाई पुग्ने पर्याप्त खाद्यान्न भण्डारणमा रहेको बता...

आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

विशेषगरी रुस युक्रेन युद्धका कारण यसअघि गरिएको प्रक्षेपण भन्दा नेपाल लगायत यस क्षेत्रकै आर्थिक बृद्धि खुम्चिने आंकलन विश्व बैंकले गरेको हो ।

रुस-युक्रेन युद्धले आर्थिक मन्दी ल्याउने विश्व बैंकको प्रक्षेपण

काठमाडौं- विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ । विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो । बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ […]

रुस-युक्रेन युद्धले नेपालीको भान्छा महङ्गियो, आर्थिक संकटको खतरा

काठमाडौं, १७ फागुन । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश । रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पादन गर्छ । उसले यूरोपमा मात्र कुल आपूर्तिको ४० प्रतिशत ग्याँस ओगट्छ । अहिले युक्रेनमा रुसले […]

रुस युक्रेन तनाव-विश्व शान्ति कायम गर्न शान्ति समाजको माग

काठमाडौँ, २४ माघ: रुस युक्रेन तनाव कम गर्दै आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का वडाध्यक्षहरु क्रमश : नारायण सुवेदी, रमेश अर्याल र मनोज ढुङ्गानाले रुस र युक्रेनबीचको तनाव कम गर्न विश्व समुदायले पहल […]