चैनपुर ट्रयाक्टर दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्रयाक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को २ त ३९६१ ट्रयाक्टर पल्टिएर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए  । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को क

सम्बन्धित सामग्री

रुकुममा ट्रयाक्टर दुर्घटना, एक किशोरको मृत्यु

यहाँ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् । मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुम कोटतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।रा १ च ३२४५ नंको ट्रयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भए

लमजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

लमजुङको राइनास नगरपालिका वडा नम्बर ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२१ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ सिमात घुम्तीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ठिंगनबाट कान्ति लोकपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र अर्का घाइतेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । कान्ति लोकपथ हुँदै आएको ना […]

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

डडेल्धुरा, पुस ६ । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा अजयमेरु गाउँपालिका–१ बस्ने २० वर्षीय सुरेश पार्की घाइते भएका थिए। घाइते भएपछि उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। […]

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए। आइतबार...

ट्रयाक्टर दुर्घटना हुँदा चालककाे ज्यान गयाे

महोत्तरी – महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार औरही नगरपालिका १ मा ‘अनटेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा त्यही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडीको ज्यान गएकाे प्रहरीले जनाएकाे छ । आफ्नै खेतबाट काटेर राखेको गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका विजयको उपचारको लागि बर्दिबासमा रहेकाे शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ट्रयाक्टर प्रहरीको न...