लमजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

लमजुङको राइनास नगरपालिका वडा नम्बर ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नंको ट्रयाक्टर आज दुर्घटना भएको हो। ट्रयाक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो।ट्रयाक्टरमा चारजना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् ।  उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ट्रयाक्टरमै सवार २ जनाको स्थानीय […]

तेह्रथुममा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३त ४९८ नंको ट्रयाक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरी दुर्घटना भएको थियो ।दुर्घटनामा ट्रयाक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते

काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् । रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड […]

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

२७ माघ, उदयपुर। उदयपुरगढी गाउँपालिका-७ नागबेलिस्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्या गएको छ भने २३ जना घाइते भएका छन् । आज बिहान प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २३ जनालाई […]

लमजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० माघ, लमजुङ । राइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश […]

तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा : धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको हो।ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीका अनुसार आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना भएको थियो। चालक दाहालको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर सडकबाट ३०० मिटर तल खसेको छ। दुर्घटना भएको ट्रयाक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए। घटनाको थप अनुसन्धान भइ

खोटाङमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नंको ट्रयाक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो ।मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्रयाक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्ष

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रुकुम (पूर्व) : रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।बाँफिकोट गाउँपालिका–६ देखि वडा नम्बर ७ तर्फ गइरहेको रा १ त ३८९५ नम्बरको ट्रयाक्टर बाँफिकोट–७ दुलिङ खोलामा पल्टिँदा ६ नम्बर वडाका १६ वर्षीय आशिष केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा वडा नम्बर ७ का अन्दाजी २५ वर्षीय ट्रयाक्टर चालक मनबहादुर विक र सोही वडाका १७ वर्षीय विजय अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानक