काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक तथा रिभाइव लिजरपार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन दोस्रो प्रधानमन्त्री कप खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । प्रिन्सले पाँचौं वरीयताका आर्मीका […]