जर्ज प्रिन्स वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले वैवाहिक जीवन सुरु गरेको छन् । जर्ज प्रिन्स काभ्रेको पनौती नगरपालिका १० की कामना राउतसँग शुक्रबार बैबाहिक बन्धनमा बाधिएका छन् । फेसन डिजाइनर समेत रहेकी कामना बेल्जियम बैस्दै आएकी थिइन् । नेपाली सेनाका सह सेनानी जर्ज प्रिन्स काभ्रे धुलिखेल नगरपालिका वडा नं १२ का स्थायी […]

सम्बन्धित सामग्री

माघमा तीनजनाले पाए वैवाहिक अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।...

एक सय पचासी वैवाहिक अंगीकृत नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिलेसम्म १८५ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको जनाएको छ।...

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश पक्राउ

काठमाडौं, चैत २८ । वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ परेका छन्।न्यायाधीश गिरीकी पत्नीले आफ्नो इच्छाविपरीत यौन सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। सोही कारण न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश पक्राउ परेको सायद यो पहिलो घटना हो। कानुनमा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा अपराध मानिन्छ। पतिले […]

वैवाहिक बन्धनमा बाँधिए किरण

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ) वैवाहिक बन्धनमा बाँधिएका छन् । प्रेमिका कञ्चन निरौलासँग करिब दुई वर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गर्दै किरणले बुधबार हिन्दू संस्कारअनुसार लगनगाँठो कसेका हुन् । गत महिना...

वैवाहिक अंगीकृत नागरिकता : जिल्लामा धेरै रुपन्देही, प्रदेशमा मधेश

मुलुकभर सबभन्दा बढी वैवाहिक अंगीकृत नागरिकता वितरण हुने जिल्ला चाहिँ रुपन्देही हो । जिल्ला प्रशासन कार्यालय रुपन्देही र केही इलाका प्रशासन कार्यालयबाट ७० वर्षको अवधिमा ४३ हजार ५८३ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् ।

वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धमा भ्रम फैलाइयो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा कुनै नयाँ कुरा उल्लेख नहुँदा नहुँदै पनि भ्रम फैलाइएको जनाएको छ।कांग्रेस संसदीय दलले यस सम्बन्धमा यथार्थता स्पष्ट पार्दै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपाल नागरिकता ऐन २००९ देखि २०७२ सालमा जारी भएको नेपालको संविधानसम्म आइपुग्दासम्म निरन्तर रुपमा वैवाहिक अङ्गिकृत नागरिकता पाउँदै आएको उल्लेख गरेको छ। हाल प्रचलनमा रहेको नेपाल नागरिकता ऐन २०६३ ले वैवाहिक अङ्गिकृत नागरिकता

माओवादीलाई एमालेको प्रश्न : वैवाहिक अंगीकृतमा किन मौन ?

३० असार, काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रलाई वैवाहिक अंगीकृत नागरिकताको विषयमा किन मौन रहेको भनी प्रश्न गरेको छ। ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुहारीको विषयमा चिन्तित छौं । छोरीको विषयमा चिन्ता गर्नुपर्छ कि पर्दैन ? हिजो पनि सरकारमा रहेर हिजो बाह्र हात उफ्रनु भएको थियो । अहिले पनि सरकारमा रहेर किन चुप बस्नुभएको होला ?’ […]

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन । चार वर्षदेखि प्रेम सम्बन्धमा […]

वैवाहिक सम्बन्धको १० वर्षमा  धेरै सम्बन्धविच्छेद

नेपालमा वैवाहिक सम्बन्धको औसत १० वर्षमा सबैभन्दा धेरै सम्बन्धविच्छेद हुने गरेका छन् । एक अध्ययनअनुसार औसतमा १०.७६ वर्ष अवधिको वैवाहिक सम्बन्धमा सम्बन्धविच्छेदका मुद्दा धेरै पर्ने र २० वर्ष सँगै बसेका दम्पतीले...

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेज्मेन्ट गरेका यो जोडीले शुक्रबार बालुवाटारको एक होटलमा वैवाहिक समारोह चलिरहेको छ ।एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । नजिकका आफन्त, केही फिल्मकर्मी लगायत विवाह समारोहमा सहभागी छन् । विवाह समारोह आयोजना गरिएको होटलमै केही दिन अगाडि सुप्रियाको मेहन्दी कार्यक्रम समेत राखिएको थियो ।मेहन्दीमा सुप्रियाका नजिकका साथीहरु