प्रिन्स र रशिला फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रिन्स पुरुष एकलमा तथा रशिला महिला एकलमा उपाधिनजिक पुगेका हुन् । नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा बुधबार भएको […] The post प्रिन्स र रशिला फाइनलमा first appeared on Hamro Khelkud.