प्रिन्स जापानी खेलाडीसँग पराजित

१४ वैशाख, काठमाडौं । यूएईमा भइरहेको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल जापानी खेलाडीसँग पराजित भएका छन् । छनोट चरणको दुवै खेल जित्दै अन्तिम चरणमा पुगेका पुगेका प्रिन्स बुधबार भएको पुरुष एकलको अन्तिम ३२ को खेलमा जापानी खेलाडी कान्ता सुनेयामासँग सहजै पराजित भए । शेख रसिद बिन हमदान इन्डोर हलमा भएको खेलमा […]